Asked by Umesh Ghimire ,32 years
on 30/5/21
हेल्लाे डक्टर साहेब मेराे बाबुकाे खुट्टामा दाग जस्ताे अाएकाे छ । के भएकाे हाेला? लडेर भनाै भने लडेकाे पनी थाहा छैन । बाबु २ वर्ष ४ महिनाकाे भयाे ।
Asked by Umesh Ghimire ,32 years
on 30/5/21
हेल्लाे डक्टर साहेब मेराे बाबुकाे खुट्टामा दाग जस्ताे अाएकाे छ । के भएकाे हाेला? लडेर भनाै भने लडेकाे पनी थाहा छैन । बाबु २ वर्ष ४ महिनाकाे भयाे ।
Medical officer, 2 Years of practice
कस्तो दाग छ एकपटक फोटो हेरेपछि मात्र यकिन भन्न सकिन्छ । कुनै छाला रोग वा बालरोग विशेषज्ञ डाक्टरसंग यहि एपबाट पनि अनलाइन परामर्श लिन सक्नुहुन्छ ।
Asked by sudib sulu ,26 years
3 days, 23 hours ago
Asked by Anonymous User ,29 years
4 days, 2 hours ago