Asked by Jyoti chettri

on 23/8/19

hello sir...ma anxiety disorder ko medicine linchu. koibela panic attack huncha. morchu jastai lagcha... k yo panic attack le manche morcha? k yo pani attack niko huncha.

Replies to question

Post Reply

thank u so much

Answered on 25/8/19

thank u so much

Answered on 25/8/19
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

ज्योती जी! Panic Disorder औषधी र Therapy को प्रयोगबाट Control गर्न सकिन्छ। यसले ज्यान जॉदैन तर मरीएला की जस्तो चाहीं हुनसक्छ। यसको उपचार कम्तिमा ६ महिना भन्दा बढि हुन्छ र Psychiatrist को Regular Follow Up मा रहनु पर्छ। औषधी सेवन गर्दापनि तपाईंलाई Panic Attacks भैरहेको छ भने औषधीको Dose मिलाउने वा Change गर्नुपर्ने हुनसक्छ। कृपया नजिकको Psychiatric Doctor लाई भेटी थप जानकारी लिएर उपचार गराउनु होला। तपाईले बुझ्नु भएको आशा गर्छु। छिटै ठीक हुनुहोस्। शुभकामना।

Answered on 24/8/19

Post your Reply

Press Here to type in नेपाली ➤