Asked by Anonymous User
on 5/3/20
सर म कुनै पनि ब्यक्ति संग आँखा जुदाएर बोल्न सक्दिन र बोल्न खोज्दा खेरी मेरो आँखा को ध्यान कुनै पनि ब्यक्तिको आखामा नगए अन्य body parts तिर जान्छ जस्तो कि घाँटी, nipple, etc. यसको केही उपचार वा विधि भए please बताइदिनु होला ।