Asked by Mina Kumari Bhandari
on 7/4/20
केहिदिन देखि नियमित जसो कुनै पनि समय निन्द्रा नपर्ने र टाउको हातखुट्टा जिउ पोल्ने, टाउकोमा केहि हिडेजस्तो हुने।
Asked by Mina Kumari Bhandari
on 7/4/20
केहिदिन देखि नियमित जसो कुनै पनि समय निन्द्रा नपर्ने र टाउको हातखुट्टा जिउ पोल्ने, टाउकोमा केहि हिडेजस्तो हुने।
यस्तो समस्या धेरै कारणले हुन्छ! पहिले कुनै मानसिक समस्याको औसधी सेवन गर्नुभएको थियो? एकपटक मनोचिकित्सक संग परामर्श गरेर के भएको हो यकिन गर्नुपर्ने हुन्छ सक्छ! हाम्रोडक्टर मार्फत मनोचिकित्सक संग परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta
Psychiatrist
kati din bho testo bhako??
Asked by sudib sulu ,26 years
3 days, 21 hours ago