Asked by Lions Kumar Nepali Bhusal ,44 years
on 29/8/18
40 वर्ष उमेरको १ जना आईमाईको केहि वर्ष देखि समय समयमा अत्याधिक टाउको दुख्छ । विजुलि चम्कियको जस्तो सड्किन्छ । कहिले काहि कोहि नभाको वेलामा मरिन्छ कि जस्तो लाग्छ । यस्को दिर्घकालिन समाधान के होला । साथै सम्भावना भय डा. सावको हस्पिटलको जानकारी पाउ । धन्यावाद