Asked by Anonymous User ,29 years
on 20/6/20
मेरो दाईने खुट्टा को तिघ्रा को हड्डी वचिएको 19 महिना भयो। पहिले को अप्रेसन बाट इन्फेक्सन भएर दोस्रो पटक अप्रेसन गरेर रड परिवर्तन गरेको पनिआठ महिना भयो। लगातार फलो अप को लागि गई रहेको थिए। ऐले बन्दबन्दि को कारण अस्पताल जन नपाएको 3 महिना भन्दा बढी भयो। यसले केइ फरक पर्छ कि पर्दैन होला। खुट्टा सामान्य खोच्याएर हिँड्न पर्ने हुन्छ यो पछि ठीक हुन्छ कि हुँदैन होला।केइ जानकारी पाउन पाए राम्रो हुने थियो।