Asked by Anonymous User ,53 years
on 25/6/20
USG, Sugar, Thairoid, Neuro MRI को report normal छ। त्यहीँ नै check up गरेको हो । टाउको दुख्ने पेट पोल्ने र आँखा पोल्ने समस्या कम भएन । ३ महिनामा १० के जी तौल कम भयो । अति कमजोरी छ । पछिल्लो २० दिनमा तौल ठीकै छ । थप के check up गर्नु पर्ने होला ।