Asked by Anonymous User
on 1/7/20
क़रीब २० दिन अगाड़ी साइकलबाट लड़ेको ,सुन्निएको थियन pain चाई थियो । दुखिराको छ । x-ray गराको कही भाचीयको छैन । १ हप्ता सम्म painkiller खाए, DFO जेल लगाईराको छु pain छ अहिलेपनी। दुखाई चाई radius ulna हड्डी भाको दाहिने हातमा हो । यो के लिगामेन्ट tear हो ? प्लास्टर गर्नुपर्छ ?