Asked by Chy Anil ,33 years
on 10/9/18
मेरो नाम अनिल कुमार चौधरी हो मेरो उमेर २७ भएको छ म करिब २ बर्ष देखि मानसिक रोगले ग्रसित छु मैले सेवन गरिराखेको medicine amytrypline २५ mg हो मलाई सन्चो लागिराखे छैन आखा सधै धमिलो देख्छु chekup पनि गराको vision राम्रैछ भन्यो mood फ्रेश लाग्दैन जतिबेला नि sad ness रहन्छु खासै चिन्ता पनि गर्दिन तर टाउको दुख्ने तागत न लाग्ने जस्तो भै रहेछ कुनै उपाय बतैदिनुस