Asked by Anonymous User ,30 years
on 21/1/21
डा. साब मेरो ओठको तल्लो भागमा चिलाएर हल्का सुनिएको छ के कारण हो यस्तो ? चिसो को इन्फेक्सन त होइन नि ? म गाडी मा सवार भाको बेला मा यस्तो भाको हो । किनयस्तो भयो जानकारी पिलिज ।

Namaste! Yedi doctor sanga online paramarsha lina chahanu hunxa vane tala diyiyeko link ma click garnu hola; https://www.hamrodoctor.com/service/dermatology
Dermatology Venereology, Aesthetics, Laser and Hair Transplantation, 4 Years of practice
photo naheri bhanna alik garo huncha. please photo rakhnu hola.
Asked by sudib sulu ,26 years
3 days, 19 hours ago
Asked by Anonymous User ,29 years
3 days, 21 hours ago