मेरो बहिनी जापान गएको 8 महीना लगभग भयो। नेपाल हुदा तेस्तो केही प्रोबलम थिएन तर जापान गए देखि regular period हुन्न ।कोहिबेला 2 महिना मा 1 पटक हुन्छ ।कुनै बेला रेगुलर 2 पटक time मा हुन्छ अनि फेरि अर्को महिना हुदैन। नेपाल हुदा नि period को बेला सनो पेट दुखिरहन्त्यो हस्पिटल गयर देखाउदा खेरि period बेला मा पेट दुख्नु सामान्य हो भनेर डाक्टर ले भन्नू भाथियो अन्न्य प्रोबलम थिएन। ऐले नि पेट दुख्छ तर पैला को भन्दा अलि धेरै र अलि फरक खाल्को दुख्छ। जापान मा पनि एकपटक देखायको vedio x Ray gareko thieo समस्या छैन रे तर period regular हुन सकेन ।यो कस्तो समस्या होला र एस्को समाधान के होला ? kunai medicine ko salla dinu hunx ki vanera bair vayako karan Nepal bata medicine magayara khane
Profile
- NMC Number - 365
- Qualification - MBBS, India
- Speciality - Senior Consultant Gynecologist/Obstetrician
- Website - N/A