म २६ बर्ष, २ बर्षर्को वच्चाको आमा हु । मेरो नमल डेलिभरि भएको थियो । महिनावारी समय अनुसारको भईरहेको छ ।महिनावारी भएको ८ दिन मेरो हिजो वेलुका देखि तल्लो पेट निकै दुख्ने पिसाब पोल्ने गरेको छ । केे कारण किन र के गर्ने सल्लाह दिनुहुन अनुरोध गर्दछु ।
BASANTI DEVI KARKI
on Wed, Jun 02 2021 04:40 AM