Asked by Anonymous User
on 13/5/21
३ दिन देखि घाँटी सामन्य दुखेको र आज बट औषधि खाएसी घाँटी मा निकै सुधार रहेको ज्वोरो ९५/९६ मात्र रहेको तर लेफ्ट हेन्ड साइड छातिको भाग मा साम्नय मुटुको धड्कन मा सम्स्या बेला बेला महशुश हुँदै गरेको
ENT & Head and Neck Surgery, 2 Years of practice
breathing ma problem cha?
Asked by sudib sulu ,26 years
4 days, 11 hours ago
Asked by Anonymous User ,29 years
4 days, 14 hours ago