Asked by Anonymous User ,29 years
on 30/5/21
मेरो टाउकोमा धेरै नै चाँया परेको र अहिले आएर सानो सानो घाउहरू आएका ले यसको उपचार को लागि कुन medicine use गर्दा ठिक हुन्छ।
Asked by Anonymous User ,29 years
on 30/5/21
मेरो टाउकोमा धेरै नै चाँया परेको र अहिले आएर सानो सानो घाउहरू आएका ले यसको उपचार को लागि कुन medicine use गर्दा ठिक हुन्छ।
Medical officer, 2 Years of practice
एकपटक छलारोगको डाक्टरसंग परामर्श लिनुहोला।
Dear user, if you would like to book an online consultation, please go through the link below, https://www.hamrodoctor.com/service/general-medicine
Asked by sudib sulu ,26 years
2 days, 13 hours ago
Asked by Anonymous User ,29 years
2 days, 15 hours ago