Asked by Anonymous User ,29 years
on 3/2/19
मलाइ सोरायसिस भएको धेरै समय भएको हो तर मैले केही समय यता आयुर्वेदिक अाैषधि प्रयोग गर्दै आएको छ्र केही कम भएको छैन । मेरो लिङ्गमा पनि छ र अन्य ठाउँ खुट्टा, हात र पेटमा पनि छ यसका लागि कहा सम्पर्क गर्दा राम्रो होला र कसरी म पूर्ण रूपमा निको हुन सक्छ्र होला? म धेरै तनाबमा छ्र