Asked by Khemraj Pun Magar ,30 years
on 9/7/21
डा. साव नमस्कार गर्भवति भएको महिलालाई खाना खान मन नलाग्ने समस्या हुन्छ कि नाई हुन्छ भने कति समय सम्म यस्तो प्रकृया हुन्छ कृपया जानकारी पाउँ ।
Asked by Khemraj Pun Magar ,30 years
on 9/7/21
डा. साव नमस्कार गर्भवति भएको महिलालाई खाना खान मन नलाग्ने समस्या हुन्छ कि नाई हुन्छ भने कति समय सम्म यस्तो प्रकृया हुन्छ कृपया जानकारी पाउँ ।
त्यो बाहेक बढी महिनाहरू सम्म नि खाना खानै मन नलाग्ने समस्या गर्भवति भएकै कारण हो या अरु कुनै रोगको लक्षणले गर्दा यस्तो हुन्छ । कृपया यस्को रिप्लाई दिनु हुन डा. शर्मा समक्ष बिनम्र अनुरोध गर्दछु ।
Gynaecologist and fertility specialist
namaste! yo problem huncha….dherai jaso lai garbhawati bhayeko pahilo 3 mahina samma huncha.
Asked by sudib sulu ,26 years
4 days, 11 hours ago
Asked by Anonymous User ,29 years
4 days, 14 hours ago