Asked by Anonymous User
on 27/3/19
मेरो पेट मा ग्यास भरेर तनाब हुन्छ ।
Asked by Anonymous User
on 27/3/19
मेरो पेट मा ग्यास भरेर तनाब हुन्छ ।
लगभग 1 महिना देखि । मलद्वार बाट बढी हावा आउने । दिशा राम्रै आउने तर दिन मा ३-४ पटक हुने ।
कृपया आफ्नो प्रश्न प्रष्टसंग राख्नुहोला। कहिलेदेखि यस्तो भएको के के लक्षण देखिन्छ? धन्यवाद ।
Asked by sudib sulu ,26 years
4 days, 10 hours ago
Asked by Anonymous User ,29 years
4 days, 13 hours ago