Asked by Rakesh Sah ,34 years
on 29/3/19
मलाई पाच बर्स देखि पिठयु भरि पिम्प्लस आएको छ दुइ तिन डाक्टर लाइ देखाई सके को छु आहिले सम्म ठिक भयको छैन औषधिहरु - Tab. AZIFIN 500MG, -GEL CLINGARD, -DERIVA, -TAB. SEBIFIN 250MG, CAP. SOTRET 20 MG जस्ता औषधि खाइ सकेको छु Please Suggest me ?