Asked by Anonymous User
on 21/4/19
नेपालमा अनुहारको प्लास्टिक सर्जरी सम्भव छ? छ भने उक्त सर्जरीको निमीत्त कति पैसा लाग्छ जानकारी पाउन।
के कारणले, के समस्या भएर प्लाष्टिक सर्जरी गर्न खोज्नुभएको हो स्पष्ट रुपमा बताइदिनुभएको भए सजिलो हुनेथियो । प्लास्टिक सर्जरी टिचिङ्ग अस्पताल महाराजगन्ज, किर्तिपुर बर्न तथा पाल्स्टिक सर्जरी अस्पताल आदिमा गरिन्छ । थप बुझ्नको लागि तिनै अस्पतालमा सम्पर्क राख्नुहोला। धन्यवाद
Asked by Reeya Pokharel ,26 years
6 hours, 12 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 21 hours ago