Asked by Arjun Budhathoki
on 29/4/19
मलाई पुरै शरिरको छालामा बिस्तारी बिस्तारी चिलाउछ ।सुरुमा मच्छर/कमिला ले टोकेको को जस्तै हुन्छ र चिलाउछ ।अनि कन्याउदा कन्याउदा कन्याएको भागमा रातो हुदै कमिलाले टोक्दा हुने बिमिरा र बासको सिरकानाले पिट्दा निस्कने सुम्ला जस्तै निस्कन्छ र सो भागहरुमा धेरै तातो हुनुको साथै छालामा भतभती पोल्छ पनि कुन औषधी खादा ठिक हुन्छ डा. साहेब https://scontent.fktm9-1.fna.fbcdn.net/v/t1.15752-9/59163446_1507721222696493_3866163258725498880_n.jpg?_nc_cat=108&_nc_ht=scontent.fktm9-1.fna&oh=870aaa23f4bcf9bb040b94adfa576860&oe=5D29202F https://scontent.fktm9-1.fna.fbcdn.net/v/t1.15752-9/59120975_830824273946820_3896449654404939776_n.jpg?_nc_cat=109&_nc_ht=scontent.fktm9-1.fna&oh=a0422480ba3824c02e78f8b3bf5830c3&oe=5D39FB7A