Asked by Anonymous User ,41 years
on 8/5/19
Mero Name M : Raju तामांग हो, मेरो अनुहारमा अलि अलि चिलौ६अ, अनि गुप्ताङ्गमा लिङ्गको मुनि धेरै चिलैरहन६अ र पछाडी मलद्वारमा चिलैरहन६अ, के भाको होला सिर? फर्पिन्ग्को मोनमोहन सामुदायिक होस्पित्लामा रगत जाच गर्दा रगतमा कुनै खराबी छैन भन्छ डाक्टरले त्यसैले कुनै आसोउधि पनि दिएन र चिलाउने पनि हारको छैन कृपया एसको उपचारविधि बतैदिनुहोला