Asked by Navin Gadtola
on 24/6/19
मलाई पिसाब पोलिरहन्छ अनि पेनिस मा दुखाइ भै रक्छ जति खेर पनि के कारन ले होला पत्थरी ले नि येस्तो हुन सक्छ र?
प्रश्नको लागि धन्यवाद । पिसाबको इन्फेक्सनले यस्तो हुन सक्छ । एकपटक अस्पताल गएर पिसाबको जाँच गराउनुहोला।पानी प्रसस्त पिउनुहोला र सरसफाइमा ध्यान दिनुहोला।
Asked by Reeya Pokharel ,26 years
21 hours, 8 minutes ago
Asked by sudib sulu ,26 years
6 days, 12 hours ago