Asked by Anonymous User
on 24/6/19
मलाइ पिसाब फेर्ने बित्तिकै penis मा पोल्ने र दुख्ने हुन्छ पहिला कहिले कहि हुन्थ्यो आज्क्ल जति खेर नि दुखाइ भैरको छ के कारण होला ,के पत्थरी ले नि येस्तो हुन्छ र?
प्रश्नको लागि धन्यवाद । पिसाबको इन्फेक्सनले यस्तो हुन सक्छ । एकपटक अस्पताल गएर पिसाबको जाँच गराउनुहोला।पानी प्रसस्त पिउनुहोला र सरसफाइमा ध्यान दिनुहोला।
Asked by Reeya Pokharel ,26 years
21 hours, 26 minutes ago
Asked by sudib sulu ,26 years
6 days, 12 hours ago