Asked by Anonymous User
on 24/5/18
केही बर्ष यता कहिले काहीँ मेरो बसेर उठ्ने बेला खुट्टा लुलो हुने गर्छ ।कहिले हिड्ने बेला खुट्टा लुलो हुन्छ ।अचेल हात पनि लुलो हुन्छ ।यो के भएको होला?सधै हुदैन।कहिले काहीँ हुन्छ।मैले के उपचार गर्नु पर्ला ?जानकारी पाए आभारी हुने थिए।