Asked by Sudeep Lama ,37 years
on 25/5/18
सानाे बच्चा अाज 2 महिना 3 दिन भयाे धेरै काम सुत्ने गर्छ अनि अाखाकाे कालाे भाग लुकाएर सेताे बनाएर घुमाउछ । डाक्टरले माइक्लाेनी सिजरकाे शका गरेकाे छ सिटि इस्क्यान एम अार अाइ इ इ जी गर्नु पर्छ भनेकाे छ 2 महिनाकाे वच्चलाइ गर्न मिल्छ की मिल्दैन ??