Asked by surendra timilsina
on 8/8/19
9 दिनको नानिको कान पाक्यो के गर्दा होला?
एकपटक अस्पताल गएर नाक कान घाँटी रोग विशेषज्ञसंग परिक्षण गराएर उपचार गर्नुहोला । हाम्रोडक्टर मार्फत नाक कान रोग विशेषज्ञसंग परामर्श लिन चाहनुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat
Asked by Reeya Pokharel ,26 years
3 hours, 17 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 18 hours ago