Asked by Anonymous User ,5 years
on 25/10/19
Dear sir, कसैले केही कुरा भने बितिकै किन रिस उतछ होला
Asked by Anonymous User ,5 years
on 25/10/19
Dear sir, कसैले केही कुरा भने बितिकै किन रिस उतछ होला
अलिअलि रिस उठ्नु स्वभाविक नै हो । अब जहिले पनि रिस उठ्ने रैछ भने तपाईलाई किन त्यसो हुन्छ आफैले नि मुल्यांकन गरि व्यवहारमा परिवर्तन ल्याउने कोसिस गर्नुपर्छ । एकपटक मनोचिकित्सकको पनि परामर्श लिन सक्नुहुन्छ । हाम्रोडक्टर मार्फत मनोचिकित्सकसग परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry
Asked by sudib sulu ,26 years
5 days, 14 hours ago
Asked by Anonymous User ,29 years
5 days, 17 hours ago