Asked by Ngolo Thagu ,38 years
on 12/6/18
नमस्कार, मेरो नाकको दाहिने प्वालको केही भित्री भागमा सानो मासुको पलाएको छ र बाहिराबाट हेर्दा केही देखिन्छ, यो मुसा हो या अरू केही? यसलाई कसरी हटाउन सकिन्छ र कति खर्च लाग्छ, जान्न पाए अभारी हुने थिएँ। सेवाग्राही