Asked by Anonymous User ,36 years
on 3/12/19
हिजाे मेराे फाेरस्किन स्वेलिङ भयाे । आज पनि छ । पिसाब फेर्दा त दुख्दैन त्यहाँ छुँदा चाहिँ दुख्छ । याे सुनिएर यति साह्राे खुम्चिएकाे छ कि पेनिस बाहिर निकाल्न सक्ने अवस्था नै छैन । कुनै पस वा अरु लिक्विड आएकाे पनि छैन । पिसाब चाहिँ सजिलै भइरहेकाे छ । केही दिनअघि मास्टरबेसन गर्दा अलिक बढी थिचिएकाे थियाे कि झैँ लाग्छ । यसका लागि के गर्ने हाेला ? सफा छ, तर त्यसलाई माथि लैजान खाेज्दा बहुत पेन हुन्छ ।