Asked by Anonymous User
on 13/6/18
सर, नमस्ते म मेरो समस्या के भने खुट्टा अनि आजकल शरीरको अन्य भागमा सानो डंडिफोर जस्तै तर अलिक ठुलो रातो पुरै गिरख जस्तै देखिन थाल्यो, कुनै चिलाउदै केहि उपचार भए सल्लाह पाउन????

प्रश्नको लागि धन्यबाद! हजुरको समस्या ठ्याक्कै यहि हो भनेर भन्नलाई कस्तो खालको गिर्खा शरिरको कुन भागमा छ, अदि हेर्न पर्छ! दुख्ने नदुख्ने कत्रो आकारको आदि पनि महत्वपुर्ण हुन्छ ! तपाई आफ्नू समस्या हाम्रो छालारोग विशेषज्ञसंग अनलाइन कन्सल्टेसन गरेर फोटो सहित राख्न सक्नुहुन्छ! कृपया यो लिंकमा गएर अनलाइन परामर्श गरेर आफ्नो समस्या राख्नुहोला! https://www.hamrodoctor.com/consult_now/dermatology
ल सर, चाडो भन्दा खबर पाउन
Asked by Reeya Pokharel ,26 years
2 hours, 51 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 18 hours ago