Asked by Anonymous User ,31 years
on 5/12/19
नमस्ते डाक्टर । एक महिना पहिले मेराे श्रीमतीकाे मलद्वारमा सानाे टुक्रा मासु पलाएकाे रहेछ । शुरुमा त केहि महसुस भएन रहेछ तर केहि दिन देखि दुख्न थालेछ । यस्काे कारण के हाे र के गर्दा उचित हुन्छ बताइदिनुस । अब कुनै औषधि सेवन गर्दा हुन्छ कि डाक्टर ।