Asked by Anonymous User ,14 years
on 2/2/20
म २५ बर्सकी भए मेरो बच्चा जन्मिएको ४ महिना भयो तर म मोटाउन सकेकी छैन मेरो तौल ४६ के जी छ हाइट ५ फिट३ इन्च छ म मोटाउन के गर्नु पर्ला ?
Asked by Anonymous User ,14 years
on 2/2/20
म २५ बर्सकी भए मेरो बच्चा जन्मिएको ४ महिना भयो तर म मोटाउन सकेकी छैन मेरो तौल ४६ के जी छ हाइट ५ फिट३ इन्च छ म मोटाउन के गर्नु पर्ला ?
मोटोपनको लागि धेरै कुराले असर गरिरहेको हुन्छ! बच्चा जन्मिनु अगाडी वा पहिले नि यस्तै हो कि पछि दुप्लाउनुभेको हो? खानेकुरामा कतिको रुची छ र कतिको खानुहुन्छ? दाल भात तरकारी र पानी प्रसस्त खानुस! तपाइको तौल उचाई अनुसार त्यति साह्रै कम नि हैन ! तौल बढी भन्दा कम नै स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ!
Asked by Reeya Pokharel ,26 years
22 hours, 4 minutes ago
Asked by sudib sulu ,26 years
6 days, 13 hours ago