Asked by Anonymous User ,24 years
on 20/2/20
मेरो महिनावारी कहिले रेगुलर हुन्छ कहिले ५,६ महिना सम्म रोकिन्छा अहिले फेरी ५ महिना भयो महिनावारी रोकिएको यो भन्दा अघाडी पनि येस्तै प्रोब्लेम भएको ले जाच गराउदा ओभरि वरिपरि सानो सानो मासु पलाएको देखिएको थियो महिनावारी इर्रेगुलर हुनुमा मेरो ओभरि मा आएको कारणले नै होकी अरु एसका लागि केहि समाधान गर्न सकिन्छ??