Asked by Anonymous User ,26 years
on 4/3/20
मलाई किड्नी को वको थौउमा दुक्क्क्ष आनी पिसाब लागको जस्तो हुन तर तोउलिते जधा पिसाब हुन्न आनी पिसाब पोल्क्क्ष आनी टाउको दुक्क्क्ष आनी कहिल वाकवाक हुन्क्क्ष
Asked by Anonymous User ,26 years
on 4/3/20
मलाई किड्नी को वको थौउमा दुक्क्क्ष आनी पिसाब लागको जस्तो हुन तर तोउलिते जधा पिसाब हुन्न आनी पिसाब पोल्क्क्ष आनी टाउको दुक्क्क्ष आनी कहिल वाकवाक हुन्क्क्ष
General, GI and Laparoscopic Surgeon, 13 Years of practice
किड्नीको संक्रमण, पिसाबमा संक्रमण अथवा पत्थरीको कारणले हुनसक्छ। पेटको भिडियो एक्सरे र पिसाको जाँच गराउनुपर्ने हुन्छ।
Asked by Reeya Pokharel ,26 years
21 hours, 27 minutes ago
Asked by sudib sulu ,26 years
6 days, 12 hours ago