Asked by Ishwor Karki
on 26/3/20
मेरो पेट दुख्छ
यस्तो समस्याको कारन धेरै हुन्छन। विस्तृत जाँच र परिक्षण गर्नुपर्छ । पानी सागपात प्रसत खानुहोला। अस्पताल खुलेसी एकपटक कुनै चिकित्सकलाई देखाएर परामर्श लिनुहोला। धन्यवाद
३ वर्ष भयो पेटको माथिल्लो भाग दुख्छ अनि ढाड नि दुख्छ कव्जियत नि छ वमिट हुन खोज्छ खान अलि मन लाग्दैन
पेटको कुन भाग दुख्छ, कति भयो दुख्न थालेको, पेट दुख्न बाहेक अरु के के हुन्छ नि बताइदिनुभए सल्लाह दिन सजिलो हुनेथियो।
Asked by Reeya Pokharel ,26 years
14 hours, 9 minutes ago
Asked by sudib sulu ,26 years
6 days, 5 hours ago