Asked by Anonymous User
on 26/3/20
मेरो श्रीमती प्रेग्नेन्ट भएको 19+2 weeks भयो । चैत्र 11 गते भिडियो एक्सरे गर्नुपर्ने थियो तर लकडाउनले गर्न पाइएन । केही सल्लाह दिनुहुन्छ कि । धन्यवाद ।
केही दीन यताउता भएर केही फरक पर्दैन। बच्चा चलेको नचलेको ख्याल गर्नुहोला । रगत बग्ने, ज्वरो आउने आदि भए तुरुन्त नजिकैको अस्पताल गएर सम्पर्क गर्नुहोला। थप प्रसुती रोग सम्बन्धी अनलाइन परामर्श लिन परेमा यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=4
Asked by Reeya Pokharel ,26 years
12 hours, 15 minutes ago
Asked by sudib sulu ,26 years
6 days, 3 hours ago