Asked by Anonymous User
on 27/3/20
आमाको AB negative blood group गर्भ तेस्रो हप्ता चलिरहेको छ। पहिलो बच्चा हो । ३१ बर्ष भयो आमाको उमेर । blood group हिजो गलत टिपाएछु । ab negative blood group लाई चाहिँ पहिला डा संग परामर्श गर्न जादा सुइ लागाउने कुरा गर्नु भएको थियो । अहिले ५ दिन जति अगाडि चेक गराएको हो । रिपोर्ट लिन र देखाउन सकिएन । लक डाउनले गर्दा ।कति माहिना वा समयमा लागाउनु पर्ने हो ? यो समय मा डा संग सल्लाह लिन जान सकिएन । के गर्न सकिन्छ सल्लाह पाउन सकिन्छ कि ?