Asked by Hari Prasad Gautam
on 27/3/20
नमस्कार मेरो छाला चिलाउने समस्या करिबन 6 महिना अगाडीबाट शुरु भएको हो र मैले कहिले anti allergic दबाइहरु ख ादाखेरि केहीदिन निको भए जस्तो महशुस हुन्छ। तेस पछाडि फेरि उही प्रकृतिको छाला चिलाउछ र चिलाएको ठाउँमा डाबर आउँछ यो के समस्या होला?