Asked by Anonymous User
on 30/3/20
साधारण सबै मा मुसा आऊछ हरायर जान्छ तर मेरो मुसा निस्केको ५ वर्ष भयो हराउला भन्दा झनै हत्केला भरी निस्केको छ अर्को हात मा नि निस्केको छ र निस्कीने क्रम जारी के कारण हुन सक्ला र केही साधारण मेडीकल मा पाउने औषधी ले सस लाई हटाउन सकिन्छ???