Asked by Anonymous User
on 1/4/20
उठ्दा, बस्दा हात-खुट्टाको जोर्नीबाट कटकट आवाज आउँछ के कारणले होला सर? समाधान सहितको सुझाव-सल्लाह दिए आभारी हुने थिए। (वर्ष 30, पुरुष)
Asked by Anonymous User
on 1/4/20
उठ्दा, बस्दा हात-खुट्टाको जोर्नीबाट कटकट आवाज आउँछ के कारणले होला सर? समाधान सहितको सुझाव-सल्लाह दिए आभारी हुने थिए। (वर्ष 30, पुरुष)
कुन जोर्नीबाट आवाज आउँछ? एकपटक एक्स रे गरेर हेरेपछि यकिन भन्न सकिन्छ । बन्द खुलेपछि अस्पताल गएर परिक्षण गराउनुहोला । हाडजोर्नी विशेषज्ञसंग थप परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-asish-rajak
Asked by sudib sulu ,26 years
4 days, 8 hours ago
Asked by Anonymous User ,29 years
4 days, 11 hours ago