Asked by Sailesh Prasai
on 4/4/20
मेरो छोरी १४ बर्ष की भईन, अहिले ३ दिन भयो घाँटी मा टन्सिल बढेर मासु फुलिरहिछ,कुन औषधि use गर्नुपर्ला
ज्वरो वा अन्य कुनै समस्या छ कि नाइँ? ज्वरो छैन र निल्न धेरै गाह्रो छैन भने एउटा साधारण घाटी कुल्ला गर्ने औसधी वा नुन र मनतातो पानीले दिनको तीन पटक कुल्ला गर्नुहोला! नाक कान घाटीरोग विशेसज्ञसंग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam
Asked by sudib sulu ,26 years
5 days, 13 hours ago
Asked by Anonymous User ,29 years
5 days, 15 hours ago