Asked by Punya Dhamala
on 7/4/20
कपालको चाया बढेर छाला हुँदै निधार कानसम्म फैलिएको छ, पहिला डाक्टर उमेश थापासँग जाँच गराएर zydip-c lotion N ktc used गर्दा केही कम भएपनि अहिले छालामा बढिरहेको छ ।
Asked by Punya Dhamala
on 7/4/20
कपालको चाया बढेर छाला हुँदै निधार कानसम्म फैलिएको छ, पहिला डाक्टर उमेश थापासँग जाँच गराएर zydip-c lotion N ktc used गर्दा केही कम भएपनि अहिले छालामा बढिरहेको छ ।
एकपटक फेरि छालारोग विशेषज्ञसंग सल्लाह गरेर औसधि प्रयोग गर्नुपर्ने हुन सक्छ । हाम्रोडक्टर मार्फत छालारोग विशेषज्ञसंग अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-smriti-shrestha
अब थप संक्रमण रोक्न के गर्दा उपयुक्त होला
Asked by sudib sulu ,26 years
4 days, 20 hours ago
Asked by Anonymous User ,29 years
4 days, 23 hours ago