Asked by Dinesh Poudel
on 9/4/20
म गर्भवती भको पाचौ महिना चल्दै छ यशअघि दोस्रो महिनामा obstetrical ultrasound report सामान्य थियो डाक्टरको सल्लाह अनुसार आइरन र भिटामिन खायकी थिय अहिले हल्का vomit र हल्का पिसाबमा गन्ध बाहेक अरु अवस्था सामान्य नै छ अब मैले अर्को ultrasound कहिले गराउनुपर्छ? कुनै भिटामिन वा आइरन बढाउने चक्की सेवन तत्काल जरुरी हुन्छ कि हुदैन होला? कृपया सल्लाह पाय आभारी हुनेथिय