Asked by Anonymous User ,25 years
on 9/4/20
mero left kan barsau dekhi karaira jasto lagx.. silence ma tuuu jasto.... esle hearing loss garaux vnne sune.. k huna sakx ...
कान कराउने समस्यालाई tinnitus भनिन्छ ! यसको कारण धेरै हुन्छन! कहिलेकाहि कानको वा टाउकोको समस्या नि हुन सक्छ! त्यसैले एकपटक नाक कान रोग विशेसज्ञलाई भेटेर विस्तृत सल्लाहा र परिक्षण गर्दा ठिक हुन्छ! ऐले हाम्रोडाक्टर मार्फत नाक कान रोग विशेसज्ञ चिकित्सकसंग अनलाइन परामर्श गर्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam
Asked by sudib sulu ,26 years
5 days, 11 hours ago
Asked by Anonymous User ,29 years
5 days, 14 hours ago