Asked by Mahadev Dhakal
on 10/4/20
सर मलाई चार महिना भयो टाउको दुख्ने गरेको छ कुनै दिन दाहिने र कहिले देब्रे तिर कुनै दिन दुबै तिर दुख्ने गरेको छ वाकवाकी पनि लागिरहन्छ। मेरो प्रेसर पनि 120/80 नै छ। पिनास भयो कि भनेर एक्सरे पनि गरेको केही देखिएन । म 25 वर्षको भएँ र बिबाहित पुरुष हो सेक्स गरेको भोलि पल्ट झन बढी दुख्ने गरेको छ। सेक्स गर्दा ब्रेन मा पनि असर गर्छ सर।??? सेक्स नगर्ने हो भने त्यति दुख्ने गरेको छैन। ।। please answer Dr sir