Asked by Anonymous User ,33 years
on 17/4/20
मलाइ 3 4 दिन देखि जिउ गल्ने टाउकाे दुख्ने र वमिट अाउला जस्ताे हुने भएकाे छ के कारण यस्ताे भएकाे हाेला
Asked by Anonymous User ,33 years
on 17/4/20
मलाइ 3 4 दिन देखि जिउ गल्ने टाउकाे दुख्ने र वमिट अाउला जस्ताे हुने भएकाे छ के कारण यस्ताे भएकाे हाेला
ज्वरो आउने, खोकी लाग्ने केही छ? बाहिरबाट आउनुभएको वा कसैसँग नजिक हुनुभएको छ? यस्तो समस्या धेरै कारणले हुन्छन् । ठ्याक्कै यहि हो भन्न परिक्षण र केही जाचहरु गर्नपर्ने हुन्छ । साह्रै गाह्रो भएमा नजिकै अस्पताल गएर परिक्षण गराउनुहोला। पानी प्रसस्त खानुहोला। ब्लड प्रेसर ठिक छ कि नाइ परिक्षण गराउनुहोला।
Asked by sudib sulu ,26 years
4 days, 19 hours ago
Asked by Anonymous User ,29 years
4 days, 21 hours ago