Asked by Anonymous User
on 18/4/20
मेरो अनुहार र काछ मा रिङ्ग दाग छ मैले धेरै करीम मेडिसीयन र सुइ पनि हाने तर निको भएन के दर्दा निको हुन्छ होला किरीम लगीउनु जेल ठिक हुन्छ लगाउन छाडे पछी पुन आउछ। हाल म बिदेस मा छु।

एकपटक फोटो हेर्नपाए सजिलो हुनेथियो! फोटोसहित छालारोग विशेसग्य संग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anil-kumar-bhatta
Asked by sudib sulu ,26 years
4 days, 18 hours ago
Asked by Anonymous User ,29 years
4 days, 21 hours ago