Asked by Anonymous User
on 19/4/20
हेल्लो dr म अहीले 6 month running pregnent छु 5 month मा लगाउनु पर्नि tt (first dose) र भिदियो गरे सबै नर्मल छ भन्नु भयेको थीयो tu peing ko dr le तर आहीले येस्तो आबस्था मा चेक गर्न सकियेन मैले 3 month matra medicine खाये तेस पछि मैले कुनै medicine खायेको छैन अब अर्को सुइ र medicine खान पर्छ कि पर्दैन होला खान पर्नि भये कुन खादा थिक होला यो दोस्रो baby ho