Asked by Anonymous User ,41 years
on 22/4/20
डाक्टर साप नमस्ते , म ३८ वर्षको भए , मेरो महिनावारि फाल्गुन २७ गते भएको थियो तर अहिलेसम्म नभए पछि प्रेगेनेन्सी किट्बाट युरिन टेष्ट गर्दा पोजिटिभ देखायो , मेरो पहिलेनै दुइटा बच्चाहरु भएकोले यो गर्भलाई एबोर्सन गर्न चाहन्छु , कृपया सुझाव पाउन पाए आभारी हुने थिए .