Asked by Birendra Tiwari
on 27/7/18
हेलो सर नमस्कार मेरो हात खुट्टा पेट र टाउको को नसा हरु डल्लो जस्तो भएछ झम झम गर्छ खुट्टा छिन छिन म निदाऊ छ थकान बढ़ी लाग्छ र नसा र जिउ म केहि चलेको जस्तो फील हुन्छ म के को बिसेसज्ञ लाई चेकअप गरौदा राम्रो हुन्छ र मलाई चिंता एक दम बढ़ी हुन्छ । मेरो 1 बर्ष अगाडि लेफ्ट खुट्टा को थाई भाचेको थियो 06/03 2017 म ऑपरेशन गरेर रॉड हालेको छ ते ले गर दा भएको हो कि ? उचित सलाह पाए हुनथयो सर।